© 2023
एजेन्सी । पृथ्वीमा धेरै नदी र तालहरू छन्, जसमध्ये यस्ता कैयौं तालहरूलाई अत्यन्त खतरनाक पनि मानिन्छ । संसारमा धेरै रहस्यमय तालहरू छन्, जसमा कुनै पनि जीवित प्राणीको मृत्यु हुन सक्छ । यी तालहरूको रहस्य आजसम्म खुल्न सकेको छैन । आज यस्तो एक तालबारे यहाँ चर्चा गरौँ जुन निकै खतरनाक मानिन्छ