© 2023
एजेन्सी । आज विश्व वातावरण दिवस हो । विकासको नाममा मानिसले जङ्गल काट्यो, खोला र समुद्रको पानी प्रदूषित गर्यो र हामीलाई नचाहिने कुरा थोकमा उत्पादन गर्यो । पाँच हजार अर्ब टनभन्दा बढी विषाक्त पदार्थ वातावरणमा निस्किएको छ र आज अवस्था यस्तो बनेको छ कि १२ हजारभन्दा बढी प्रजाति लोप भइसकेका