© 2023
काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसदहरुले प्रश्नोत्तर गर्ने भएका छन् । बिहान ११ बजे सुरु हुने बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री दाहालले दिने छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिका अनुसार आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन लागेको हो । प्रतिनिधिसभा नियमावली २०७९