© 2023
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सोध्नु भएको स्पष्टीकरणको जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई प्रदीप अधिकारीले दिन अस्वीकार गर्नु भएको छ । तालुकदार मन्त्रालयकोतर्फबाट मन्त्री किराँतीले एक हप्ताकाको समय सिमा दिँदै यही असार ११ गते नौँ बुँदे स्पष्टीकरण सोध्नु भएको थियो । उता