© 2023
कर्णाली । आसन्न मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन आउन अब ठीक एक साता बाँकी छ । यस चुनावमा कर्णाली प्रदेशका १० जिल्लाको प्रतिनिधिसभा सदस्यको १२ सिटमा ७६ र प्रदेशसभा सदस्यको २४ सिटका लागि एक सय १६ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा होमिएका छन् । चुनावको दिन नजिकिँदै
काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच
काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ
काठमाडौँ । बाबुआमाको जन्मसिद्ध नागरिकताको प्रमाणपत्र भएर पनि वर्षौंदेखि नागरिकता नपाएका पीडितले यो विषयलाई आगामी निर्वाचनको घोषणापत्रमा समावेश गर्न माग
आगामी निर्वाचनका लागि लागू गरिएको आचारसंहीता विषय अहिले विवादित बनेको छ । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन लागू गरिएको आचारसंहीताले
राप्रपा नेपाल मकवानपुरले आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ ।
काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा छ सदस्यीय
असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने र उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गर्ने कार्यतालीका रहेको छ ।