© 2023
काठमाडौं। प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताब सरकारले फिर्ता लिएको छ । नयाँ निर्वाचित संसदको बैठक नबस्दासम्म प्रतिनिधिसभाको कार्यकाल कायम राख्ने सरकारी प्रयासको चौतर्फी बिरोध भएको थियो । बिरोध पछि प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेको दफा १३,