© 2023
काठमाडौं । सामाजिक सञ्जालबाट भाइरल भएका पुण्य गौतमलाई नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस भएको छ । एमालेले प्रतिनिधिसभाको समानुपातिक तर्फ काठमाडौंको क्षेत्र नम्बर ३ बाट गौतमलाई सिफारिस गरेको हो । गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई एमालेले सिफारिस गरेको जानकारी दिएका छन् । साथै उनले एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित भईसकेको दावी गर्नु भएको छ ।