८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
३७ वर्षपछि यस्तो अवस्थामा भेटियो पर्वतारोहीको शव

एजेन्सी । १९८६ मा, एक जर्मन व्यक्ति स्विट्जरल्याण्डको प्रतिष्ठित म्याटरहर्न पर्वतको नजिक आरोहण गर्दा बेपत्ता भयो । अहिले ३७ वर्षपछि उनको शवको अवशेष फेला परेको छ । डिएनए परीक्षणपछि भेटिएको शव बेपत्ता ३८ वर्षीय आरोहीको भएको पुष्टि भएको थियो । वालिस क्यान्टोनका प्रहरीका अनुसार शव १२ जुलाईमा फेला परेको बताएको