८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
एनपी साउद परराष्ट्रमन्त्री बन्दै, आजै शपथको तयारी

काठमाडौं। नेपाली कांग्रेसका सासंद एनपी साउदले परराष्ट्र मन्त्रीको रुपमा आज शपथ ग्रहण गर्ने निश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीकालाई तिव्रता दिन साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको हो । सत्ता गठबन्धनको भागबण्डा अनुसार कांग्रेसले पाएको ८ मन्त्रालयमध्ये यसअघि ४ मन्त्रालयमा कांग्रेसले मन्त्री पठाइसकेको छ।