© 2023
काठमाडौं । संसद सचिवालयको महासचिवमा पदमप्रसाद पाण्डेको नाम रा सिफारिस भएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गर्नुभएको हो । पाण्डे हाल प्रतिनिधिसभाको सचिव छन् । हालका महासचिव डा. भरतराज गौतमलाई राजीनामा गराएर पाण्डेलाई नियुक्तिको