७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
सम्राट् नेपोलिअनले आत्महत्या गर्न प्रयोग गर्न खोजेका पिस्तोल रु २४.५…

एजेन्सी । फ्रान्सका सम्राट् नेपोलिअन बोनापार्टको स्वामित्वमा भएका दुइटा पिस्तोल १६.९ लाख यूरो (झन्डै २४.५ करोड नेपाली रुपैयाँ)मा लिलाम भएका छन्। कुनै बेला ती हतियार प्रयोग गरेर उनले आत्महत्या गर्न खोजेको ठानिन्छ। प्यारिसस्थित बन्दुक उत्पादक ‘लुई–मारिन गोसे’मा बनेका ती पिस्तोल १२ लाखदेखि १५ लाख यूरोमा बिक्री हुने अपेक्षा राखिएको थियो।