© 2023
काठमाडौैँ । नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमती अनुरुप विधेयकलाई संशोधन गरी पारित गर्न सभामुखलाई ध्यानाकर्षण गराएको छ । सोमवार नेपाल शिक्षक महासंघकि सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोलीले सभामुख देवराज घिमिरेलाई भेटी सरकारसँग गत असोज ५ गते भएको सहमतिका बारेमा जानकारी गराएको हो । आन्दोलनरत शिक्षक र सरकारका बिचमा भएको
शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका हुन् ।
देशभरका शिक्षकहरूले विद्यालय शिक्षा विधेयकको विरोधमा राजधानी काठमाडौँ केन्द्रित आन्दोलन सुरू गरेका छन् । विभिन्न जिल्लाबाट काठमाडौँ आएका शिक्षक, विद्यालयका