© 2023
काठमाडौँ : नेपाल मुस्लिम सङ्घले देशका केही भागमा देखिएको अवस्थालाई मध्यनजर गरी धार्मिक सहिष्णुता कायम गर्न सबैको ध्यानाकर्षण गराउँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज ज्ञापनपत्र बुझाएको छ । उक्त सङ्घका सभापति अतावुल मन्सुरको नेतृत्वको टोलीले आज मन्त्री श्रेष्ठलाई भेटी केही दिन यता देशका केही भागमा देखिएको धार्मिक असहिष्णुताप्रति नेपाल
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल मुस्लिम सङ्घको चौथो महाधिवेशन आगामी जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको