© 2023
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०८१ मा समावेशी, न्यायपूर्ण समतामूलक समाज निर्माण लाग्न आश्वान गर्नुभएको छ । नयाँ वर्षका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता र एकता जस्ता मूल्यहरुलाई सदा कायम राख्नुपर्ने बताउनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘वसन्त