© 2023
काठमाडौँ । हास्य जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) झण्डै ८ वर्षपछि स्टेजमा फर्किएका छन् । २०७२ को भूकम्पपछि स्टेज कार्यक्रमबाट टाढा रहँदै आएको यो जोडी फेरि मेला महोत्सवमा फर्किएको हो । शनिबार कास्कीको लेखनाथ महोत्सवमा उनीहरुले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । अभिनयमा चर्चित पात्र धुर्मुस र सुन्तलीको