© 2023
यो जन्ममा भानु एक दिन विहानै उठे चुँदी रम्घा, वरपर घुम्दै हेरे अहँ कतै भेटिएनन् ती घाँसी बुढा लाग्यो साएद अब कुवा खन्न पुग्यो होला फेरि हेरे न गाईबस्तु चराउने गोठाला थिए न कुनै बटुवा भेटिए, पानी समेत बोतलमा वेचेको देखे र ठाने अब कुवा खन्ने र चौतारो चिन्ने दिन