८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
तिलिचोको बाइस घुम्ती काट्ता

वि.स. २०८१ साल भाद्र महिनाको पहिलो हप्तामा म गण्डकी प्रदेशको मनाङ जिल्लामा थिएँ । मेरो जन्म गण्डकी प्रदेशको बागलुङ जिल्लामा भएको थियो । म पहाडी जिल्लाको मानिस हिमाली जिल्ला मनाङको थोंचे गाउँबाट तिलिचो ताल सम्मको यात्रामा निस्किएको थिए । म मेरो आफ्नो काममा रमाउने र सफलता प्राप्त गर्नका लागि कडा