© 2023
काबुल । अगस्ट २०२१ मा सत्ता कब्जा गरेदेखि तालिबान सरकारले किशोरी र महिलाहरूलाई हाई स्कूल र विश्वविद्यालयहरूमा प्रतिबन्ध लगाएको छ । उनीहरूलाई पार्क, मनोरञ्जन स्थल र जिमहरूमा प्रतिबन्ध लगाउनुका साथै सार्वजनिक रूपमा बुर्का लगाउन आदेश दिएको छ। तर गत महिना जारी गरिएको आदेशले महिलाहरूद्वारा सञ्चालित राष्ट्रव्यापी हजारौँ ब्यूटीपार्लरहरु बन्द गर्न