८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
अमेरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ?

काठमाडौं । अमेरिकाको डिभी चिठ्ठाको नतिजा आज सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार गत वर्ष भरेको इडिभीको नतिजा आउन लागेको हो । दूतावासले लेखेको छ, ‘डाइभर्सिटी भिसा २०२५ को छनोट समय लगभग आइसकेको छ ।’ वैशाख २२ गते रातिको ९ बजेबाट नतिजा हेर्न सकिने दूतावासले जनाएको छ

आज सार्वजनिक हुँदै डिभीको नतिजा

अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिजा अर्थात डिभीको नतिजा आज शनिबार सार्वजनिक हुँदैछ ।