© 2023
काठमाडौं । वार्षिक परीक्षा पछि फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकाशका लागि सिजन मिडियाले विगत १० वर्षदेखि निरन्तररुपमा आयोजना हुदै आएको ‘ जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेज’ प्रतियोगिताको आज भएको पहिलो अडिसनमा ३० जना प्रतियोगी बालबालिकाहरुलाई छनौट गरीएको छ । प्रतियोगीताको अडिसनमा निर्णायक मण्डलमा मिसेस व्यूटी क्वीन नेपाल