© 2023
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज जीवन गौतमले राजीनामा दिएका छन् । उनले आइतबार पार्टीको साधारण सदस्य समेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन् । उनले घोराही उपमहानगर पालिका मेयरमा दाबी गरेका थिए । तर, पार्टीको नीति विचार र सिद्धान्तमा असहमति राखेर गौतमले राजीनामा