© 2023
एजेन्सी । डिसेम्बर २४, १९९९ । इन्डियन एयरलाइन्सको फ्लाइट आईसी ८१४ अचानक बेपत्ता भएयो । त्यसपछि आठ दिनसम्म त्यो विमान र त्यसमा सवार यात्रुलाई जे भयो त्यो कहिल्यै भुल्न सकिँदैन । २४ डिसेम्बर १९९९ मा साँझ ४ः४५ बजे इन्डियन एयरलाइन्सको उडान नम्बर आइसी ८१४ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीका