© 2023
काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिइरहेको छ। समितिले बिहान ११ बजे पछि जोशीलाई समितिमा बोलाएको थियो । समितिले आजै पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पनि गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा बयान