© 2023
एजेन्सी । भारतको दक्षिणी शहर चेन्नईमा भारी वर्षा र आँधीबेहरीका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ । उनीहरुकाअनुसार चेन्नई अन्तर्राष्ट्रिय विमानस्थल मंगलवारसम्म बन्द गरिएको थियो भने विमानस्थलमा घुँडासम्म पानीले भरिएको थियो । विपरीत मौसमको कारण भारतीय समयअनुसार बिहान ९ बजेसम्म एयरफिल्ड आगमन र प्रस्थान सञ्चालनका लागि बन्द गरिएको छ