© 2023
काठमाडौँ । चुरे संरक्षणको लागि दबाब दिन चुरे संरक्षण पद यात्रा गर्दै २५ जनाको टोली काठमाडौं आइपुगेको छ । चुरे संरक्षणको माग गर्दै सप्तरी जिल्लाको भारदहदेखि वैशाख १६ गते चुरे संरक्षण पद यात्रामा निस्किएको टोली बिहीवार काठमाडौं आइपुगेको हो । टोलीले काठमाडौंस्थित माईतीघर मण्डलामा धर्ना शुरु गरेको छ । चुरे
दुधौली । पूर्वीय मान्यताअनुरुप वर र पीपलको रूख रोपेर सुरु गरिएको चुरे क्षेत्रको संरक्षण कार्यक्रमअन्तर्गत दुई लाखभन्दा बढी बिरुवा रोपिएको