© 2023
काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले उर्जा सन्तुलनका लागि जलाशययुक्त जलविद्युत आयोजनामा जानुपर्ने बताउनुभएको छ । आईतवार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुख्खायाम र वर्षायामको विद्युत असन्तुलनलाई ब्यालेन्स गर्न जानुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले सौर्य उर्जामा उपलब्धि नदेखिएको
काठमाडौँ । नेकपा एमालेका सांसद गोकर्ण बिष्टले सरकारले विद्युतको आन्तरिक खपत बढाउन नसकेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा
उहाँले आम नागरिकको लागि सरकारले ल्याएको बजेट कागलाई बेल पाक्यो हर्ष न विष्मात झैँ भएको बताउनु भयो ।