© 2023
एजेन्सी । बाल्यकालमा राजा–रानीहरूका धेरै कथाहरू सुन्नुभएको होला र फिल्महरुमा पनि देखेको हुन सक्छ । आज, भ्यालेन्टाइन स्पेशलमा, हामी तपाईलाई एक राजा र रानीको रोचक प्रेम कथा सुनाउँदैछौं । यो जयपुरका राजा सवाई मान सिंह द्वितीय र रानी गायत्री देवीको कथा हो, जसलाई २० औं शताब्दीको गोल्डेन कपल पनि भनिन्छ