© 2023
काठमाडौं: केन्द्रीय हज समितिका निलम्बित अध्यक्ष समसेर मियाँले हजयात्रीसँग अतिरिक्त शुल्क असुलेको भन्दै असन्तुष्टि चुलिएको छ । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा समेत परेका मियाँलाई उच्च अदालत पाटनले रिहा गर्ने आदेश दिएको थियो । रिहा भए लगत्तै कार्यभार सम्हाल्न पुगेका उनलाई काममा रोक लगाएपछि अदृश्य शक्तिको ठाडो निर्देशन सचिवालयमा