© 2023
एजेन्सी । संसारमा धेरै प्रसिद्ध मरुभूमिहरू छन् । अफ्रिका महादेशको सहारा मरुभूमि, भारतको थार मरुभूमिबारे सधै चर्चा हुन्छ । तर संसारमा एउटा मरुभूमि यति सानो छ कि तपाईं यसलाई केही पाइलामा पार गर्न सक्नुहुन्छ । अत्यधिक गर्मी हुने तातो मरुभूमिको बारेमा तपाईले प्रायः सुन्नु भएको होला तर संसारमा एउटा यस्तो