© 2023
एजेन्सी । विश्वकै सबैभन्दा चर्चित आत्महत्या गर्ने ठाउँ (सुसाइड पोइन्ट) मध्ये एक जापानको ओकिगहरा नामको जंगल निकै रहस्यमय छ । ३५ स्क्वायर किलोमिटरको ठूलो क्षेत्रमा फैलिएको यो जंगल जापानको राजधानी टोक्योबाट मात्रै २ घण्टाको दुरीमा अवस्थित छ । यो भयानक जंगलमा २०१३ देखि २०१५ सम्म १०० भन्दा बढी आत्महत्याको घटना