११ मंसिर २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
आरिफले इमर्जिङ कप नखेल्ने, उनको स्थानमा पवन सरार्फलाई मौका

काठमाडौं । नेपालका तल्लोक्रमका भरपर्दा ब्याटर तथा पार्टटाइम बलर आरिफ शेखले एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । नेपाली क्रिकेट टोलीका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरीको अनुसार आरिफले पारिवारिक कारणले यसै साताबाट श्रीलंकामा हुने इमर्जिङ कप नखेल्ने भएका हुन् । नेपालले आरिफको स्थानमा पवन सरार्फलाई मौका दिएको छ ।

रोहित पौडेलको कप्तानीमा इमर्जिङ कपका लागि नेपालको टोली घोषणा

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।