© 2023
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई राजनैतिक वितृष्णा भएको हो । त्यसैले यसपल्ट पनि मैले बालेनलाई भोट हालेकी छैन । अर्थात् बालेनसँग मेरो व्यक्तिगत कुनै सरोकार छैन । तर म पनि यसै समाजमा र यसै व्रम्हाण्डसँग