© 2023
काठमाडौँ । चालु आर्थिक वर्षमा नेपालले ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्टस प्रतिवेदनमा उक्त प्रक्षेपण गरिएको हो । प्रतिवेदन अनुसार आगामी आवमा नेपालको वृद्धिदर ४.९ प्रतिशत पुग्नेछ । दक्षिण एसियाली मुलुकमध्ये चालु आवमा सबैभन्दा बढी भारतले ७.२