© 2023
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिनाभित्रै तीन वटा गठबन्धन फेरेर पनि संसद्मा विश्वासको मत कायमै राखेका छन् । तर उनको विश्वासको मत संख्या भने भारी गिरावट आएको छ । अहिले उनी झिनो बहुमतको साथमा छन् । प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत लिइरहँदा दाफ्नै सहकर्मीहरुबाट अविश्वासको सामना गर्नुपरेको छ