१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
अन्तरिक्षमा पिसाब र पसिनाबाट निकालियो पिउने पानी…

वासिंटन । लामो समयसम्म अन्तरिक्षमा बस्न र भविष्यका ठूला मिसनहरू पूरा गर्न सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ? पानी, जुन दशकौँदेखि खोजी भइरहेको छ । अन्तरिक्षमा पानीको मिलन भनेको जीवनको मिलन हो। यसबारे पछिल्लो अपडेट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट आएको हो जहाँ वैज्ञानिकहरूले विधिद्वारा ९८ प्रतिशत पानीलाई रिस्टोर गरेका छन् ।