© 2023
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध माइतीघरमा २ घण्टा अनसन बसेकी भारती मानन्धर फेरि आज अनसन बस्न माइतीघर पुगेकी छन् । बुधबार माइतीघरमा अनसन बसेर तारिक बुझ्न सर्वोच्च पुगेका बेला भारती त्यहीँ ढलेकी थिइन् । अहिले उपचारपछि उनी पुन: अनसन बस्न माइतीघर पुगेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीमान् चेतन