१४ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने माओवादी पदाधिकारी बैठकको निर्णय

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई फिर्ता बोलाइएको हो । मोदीको ठाउँमा जनमत पार्टीकी अनिता

मन्त्री फिर्ता बोलाउनेबारे निर्णय लिन माओवादीको पदाधिकारी बैठक जारी

मन्त्रिपरिषद् हेरफेरबारे निर्णय लिन सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसिरहेको छ ।

सरकार पूर्वाग्राही हुँदैन, सत्ता समीकरण पनि फेरिँदैन– अर्थमन्त्री महत

महतले एमालेले संसदलाई बन्धक बनाएको आरोप लगाउदै भने, उहाँहरूले सत्ताबाहिर भएपछि सदन रोक्नुभएको छ। सदन चल्न दिनुपर्छ विषयवस्तु त्यहीँ आउँछन्

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नु…

प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति राजश्व अनुसन्धान विभागमा गएपछि सुन समातिएको भन्दै उहाँले भन्नुभयो, “त्यसपछिका घटनाहरु हेर्नुस्, के भइरहेको छ

सुन तस्करीमा संलग्नता नभए सरकार किन तर्सिएको: ओली

आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले निष्पक्ष छानबिन आयोग गर्न डराएको भन्दै प्रश्न गर्नुभयो, “सरकारको अयोग्यता, नालायकीपन वा

संसद् अवरोध हामीले गरेको होइन सत्ता पक्ष ले हो: ओ‌ली

“अहिलेको संसद्को अवरोध तपाईंहरूले देख्नुभएको छ । हामी चलाउन खोजिराख्या छौँ । तर, प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै सत्तापक्ष जुरुक्क उठेर

मौसम खराबीले जहाज नउड्दा प्रधानमन्त्री भरतपुरमै रोकिन बाध्य

काठमाडौँ । शुक्रबार भरतपुर पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मौसमको खराबीका कारण चितवनमै रोकिनुभएको छ । शनिबार भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय

एकअर्कालाई विश्वास गर्न र चेक गर्न अर्थमन्त्रीको भन्सार कर्मचारीलाई निर्देशन

उहाँले भन्नुभयो, “तपाईंहरु गहन जिम्मेवारीमा हुनुहुन्छ । जेजे जिम्मेवारी दिएको छ उच्च सतर्कताका साथ काम गर्नुहोला ।”

म मन्त्रीबाट फिर्ता हुन तयार छु: सुदन किराती

उनले भने, 'मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाउ तर म सहितको हुनुपर्छ भन्ने मेरो शर्त होइन । अध्यक्ष कमरेडलाई

कांग्रेस संसदीय दलको बैठक बस्दै, सुनिल शर्मा पक्राउबारे छलफल हुने

बैठकले शर्माको पक्राउबारे आधिकारिक धारणा बनाउने बताईएको छ ।

मन्त्रिपरिषद् हेरफेरको तयारी जनमत भित्रदै ,सुदन वा अमनलाल मध्ये एक…

माओवादी स्रोतका अनुसार पर्यटनमन्त्री सुदन किराँती र संघीय मामिलामन्त्री अमनलाल मोदीमध्ये एकलाई फिर्ता बोलाउने तयारी प्रधानमन्त्री दाहालले तयारी गर्नुभएको जनाईएको

ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपाललाई पक्राउ नगरी बयान…

ललिता निवास जग्गा घोटला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग उक्त प्रकरणको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय

एमालेले सुन प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्दै

नेकपा एमालेले सुन तस्करी प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्न लागेको छ ।

सरकार अधिनायकबाद तर्फ उन्मूख हुदैछ: ओली

उहाँले भन्नुभयो 'मैले हिजो प्रधानमन्त्रीलाई पनि भनेको छु, तपाईँहरूले पाकिस्तानी मोडेलको राजनीति शुरु गर्नुभयो, यसको अन्त्य यहाँ हुँदैन । धेरै

युवाको सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गर्नुभएको छ ।

सुनिलको आक्रोश: गृहमन्त्रीलाई आतंककारीको संज्ञा ,प्रधानमन्त्रीमा पावरको उन्माद देखियो

शर्माले प्रधानमन्त्रीको निर्देशनमा आफूलाई पक्राउ गरिएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञा दिनु भयो । उहाँले भन्नुभयो यस्तो आतंककारी गृहमन्त्रीले

कांग्रेसका सांसद सुनिल शर्मा रिहा

नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले सांसद शर्मालाई बिहीबार पक्राउ गरेको थियो । उक्त प्रकरणमा पक्राउ परेका शर्मा बाहेक अन्य पाँच जना

सुन तस्करीको तथ्य बाहिर आउँछ भनेर सरकारले सांसद शर्मालाई हत्कडी…

काँग्रेस सांसद सुनिल शर्मालाई सुन तस्करीबारे बोलेपछि सरकारले पक्राउ गरेको जिकीर गर्दै ओलीले आफ्नो पार्टीका सांसदहरुलाई पनि बोल्न नदिन काँग्रेस

सांसद शर्मालाई प्रतिशोधको भावनाले पक्राउ गरियो, गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्छ–…

उहाँले सुन तस्करी प्रकरणमा मन्त्रीहरुको राजीनामा मागेको प्रतिशोधमा डा. शर्मालाई पक्राउ गरिएको र यसबारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा

ममाथि प्रहरीले दुईपटक हातपात गरे– कांग्रेस सांसद शर्मा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेका कांग्रेस सांसद सुनिल शर्माले आफूमाथि प्रहरीले हातपात गरेको बताएका छन् । म्याद