© 2023
इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार सुहाङ नेम्वाङको अग्रता बड्दो क्रममा छ । ३६ हजार ५३ मत गन्दा सुहाङले १४ हजार ६१३ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३११ मत मात्र प्राप्त गरेका छन्
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको
प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।
कैलाली । बझाङ प्रदेशसभाको उपनिर्वाचनमा भाग लिएको नेकपा (एकीकृत समाजवादी)को धरौटी जफत भएको छ । बझाङमा भएको उपनिर्वाचनमा ३० हजार
बैठकमा विकास साझेदारसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधर बनाइने मन्त्री पुनले प्रतिबद्धता जनाउनुभयो ।
प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।
बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।
बझाङ प्रदेश सभा १ ‘क’ मा भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा
बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा जारी छ ।
पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै गरेका छन् । उनले ११ हजार ७८ मत पाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार सुहाङले १० हजार ४१९ मत पाएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार
बझाङमा एमाले उम्मेदवार दमन भण्डारी ९ मतले अगाडि छन् । उनले ९ हजार ८८९ मत पाएका छन् ।
पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ९ सय ५१ मत प्राप्त गरी अहिलेसम्म तेस्रो स्थानमा छन् ।
कांग्रेसका अभिषेकबहादुर सिंहले ८ हजार ८ सय ६९ मत र एमालेका दमन भण्डारीले ८ हजार ६ सय २ मत पाएका
शनिबार भएको मतदानमा ३० हजार ३२८ मत खसेको छ । यहाँ ११ दलका उम्मेदवार थिए ।
यो निर्वाचन क्षेत्रमा १२ दल र ७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
इलाममा पहिलो र दोस्रो उम्मेदवारबीचको मतान्तर २ हजार २ सय ८२ छ ।
प्रतिनिधि सभा अन्तगरत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले फराकिलो अग्रता बनाउँदै गइरहेको छ ।