
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ३५ हजार मत कटाएका छन् ।
उनले ३५ हजार ३ सय ७४ मत ल्याएका छन् भने नेकपा एमालेका केशव स्थापितले १९ हजार २ सय ४८ मत ल्याएका छन् ।
यस्तै,गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १९०८३ मत ल्याएकी छन् ।