१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

डोटीको जोरायल गाउँपालिकामा नेकपा एमाले विजयी



अ+ अ-

काठमाडौ । डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेले विजयी भएको छ । एमालेका दुर्गा दत्त ओझा ३ हजार ४४९ मत सहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपककुमार विष्ट ३ हजार ४१२ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकी जमुना कुमारी बोहरा (रोकाया) ३ हजार ५९९ मत ल्याएर विजयी हुनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रा कुमारी साउदले ३ हजार ५१७ मत प्राप्त गर्नुभयो ।