
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १को वडाध्यक्ष मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी हुनुभएको छ ।श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी भएका छन् हुनु भएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गर्नुभएको छ ।