
काठमाडौँ । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
सानेपास्थित केन्द्रीय कार्यालयमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा स्थानीय तह निर्वाचन, २०७९ का लागि नेपाली कांग्रेसको संकल्प सार्वजनिक गरेका हुन् ।
कांग्रेस महामन्त्री थापा नेतृत्वको समितिले घोषणा पत्र तयार गरेको थियो ।
घोषणापत्रको पूर्ण पाठ यस्तो छ :
NC Local manifesto 2079 Final