काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।