१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

४ महानगरपालिकामा राप्रपामा उम्मेदवार तय,वीरगन्जमा पत्रकार गिरी



अ+ अ-

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपाले) ६ मध्ये ४ महानगरको उमेदवार टुंगो लगाएको छ । राप्रपाले काठमाडौं महानगरको प्रमुखमा वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ ,वीरगन्जमा पत्रकार गिरिश गिरीलाई उम्मेदवार बनाएको छ ।

यसैगरी ललितपुरमा अष्ट महर्जन र पोखरामामा शंकर खराललाई उम्मेदवार बनाएको छ । राप्रपाले काठमाडौंको उपप्रमुखमा विनिता मगैया , ललितपुरमा स्वर्णिमा शाक्य ,बिरगंजमा बिना जयसवाल र पोखरामा रञ्जना सेन लाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।