१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विदेशी पदक प्राप्त गर्न पाँच नेपालीलाई स्वीकृति



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विदेशी पदक प्राप्त गर्ने सूचीमा परेका पाँच नेपालीलाई स्वीकृति प्रदान गरेको छ । विभिन्न देशले प्रदान गर्ने पदक नेपाली नागरिकले प्राप्त गर्ने भएको अवस्थामा त्यस्तो पदक प्राप्तिका लागि सरकारले स्वीकृति दिनुपर्ने व्यवस्था छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्युटीओको १२औं मन्त्रिस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्वीकृत दिने निर्णय गरेको पनि बताएका छन् । उनले सरकारले इन्टरपोलको ८९औं महासभामा भाग लिन स्वीकृत दिने निर्णय पनि भएको बताएका छन् ।

सरकारले विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।