२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिट दर्ता, मंगलबार पेशी



अ+ अ-

काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकार विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सरकारले गैर कानूनी रुपमा आफूलाई हटाईएको भन्दै अधिकारीले आईतबार रिट दर्ता गर्न खोज्नु भएको थियो ।

यो पनि पढ्नुहोस- गभर्नर प्रकरणः प्रधानमन्त्रीको काँधमा अर्थमन्त्रीको बन्दुक, निसानामा महाप्रसाद

सर्वोच्च प्रशासनले थप अध्यायन पछि मात्र रिट दर्ता गर्ने भने पछि हिजो रिट दर्ता हुन सकेको थिए । रिटमा आफुलाई गभर्नर पदबाट निलम्बन गर्ने सरकारको निर्णय खारेज गर्न र निरन्तर काम गर्न दिने गरी अन्तरिम आदेशको माग गरिएको छ । रिटको सुनुवाईका लागि मंगलबार पेशी तोकिएको छ ।

अमेरिकाबाट संकास्पद रूपमा ४० करोड रुपैयाँ बराबरको रकम भित्र्याउन खोजेको तर गभर्नर अधिकारीले त्यसलाई रोकेपछि अर्थमन्त्री जनार्दन शर्माले अन्य आक्षेप लगाउदै आफु अनुकुल छानबिन समिति बनाएर उहाँलाई निलम्बन गर्नुभएको थियो ।