२७ चैत्र २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रिमियर लिगः सिटीकाे शीर्ष स्थान कायमै, लिभरपुल, चेल्सी र अार्सनल विजयी



अ+ अ-

काठमाडाैं, १७ मंसिर । इङलिस प्रिमियर लिगमा अाइतबार तीनवटा खेल हुँदैछन् । पहिलाे खेलमा चेल्सीले फुलह्यामलाइ पराजित गरेकाे छ । चेल्सीका लागि पेड्राे र राेबेन लफ्टसले एकएक गाेल गरेका छन् ।

लिग उपाधिकाे हाेडमा म्यान्चेस्टर सिटीसँग २ अंक कम रहेकाे लिभरपुलले निकै संघर्षपूर्ण जित निकालेकाे छ । उसले अाइतबार रातिकाे खेलमा एभर्टनलाइ शून्यकाे विरूद्ध १ गाेल गरेर विजयी भयाे ।

शनिबार खेलिएकाे खेलमा म्यान्चेस्टर युनाइटेड  र साउथह्याम्प्टनबीचकाे खेल बराबरीमा सकिएकाे छ । दुवै टीमले दुइ दुइ गाेल गरेका थिए ।

शीर्ष स्थानमा रहेकाे म्यान्चेस्ट सिटीलाइ बर्नमाउथले कडा टक्कर दिएकाे छ । यद्यपी पहिलाे गाेल सिटीका बर्नार्डाे सिल्भाले खेलका १६अाैं मिनेटमा गरेका थिए । बर्नमाउथका लागि ४४अाैं मिनेटमा क्यालम विल्सनले गाेल गरी बराबरी गरेका थिए ।

अत्यन्त सशक्त प्रदर्शन गरीअाएकाे सिटीका लागि ५७अाैं मिनेटमा रहिम स्टर्लिङ र ७९अाैं मिनेटमा सिटीका लागि इल्के गुन्डाेगानले गाेल गरेका छन् । याेसँगै सिटीकाे तीन गाेल भएकाे छ ।

अन्तिम स्काेर

१. म्यान्चेस्टर सिटी र बर्नमाउथ (३-१)

२. क्रिस्टल प्यालेस र बर्नली (२-०)

३. हडर्सफिल्ड र ब्राइटन (१-२)

४. लेस्टर सिटी र वाटफाेर्ड (२-०)

५. न्यूक्यासल र वेस्टह्याम युनाइटेड (०-३)

६. कार्डिफ सिटी र उल्भ्स (२ – १)

७. म्यान्चेस्टर युनाइटेड र साउथह्याम्पटन (२ – २)

अाइतबारका खेलहरू

१. चेल्सी र फूलह्याम (२-०)

२. अार्सनल र टाेटेनह्याम (२-४)

३. लिभरपुल र एभर्टन (१-०)

 

पछिल्लाे अंक तालिका

[table id=2 /]