१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भारतको सानदार ब्याटिङ कायमै



अ+ अ-

काठमाडौं । घरेलु टोली अष्ट्रेलियाविरुद्ध भारत तेस्रो टेष्ट क्रिकेट खेलमा लयमा देखिएको छ ।

मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले दुई विकेटको क्षतिमा २१५ रन बनाएको छ । पहिलो दिनको समाप्तिसम्म बलियो स्थितिमा देखिएको भारतका चेतेश्वर पुजरा र कप्तान विराट कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै अविजित रहेका छन् ।

भारतलाई बलियो स्थितिमा पुर्याने क्रममा पुजराले अविजित ६८ रन बनाउँदा कप्तान विराट ४७ रनमा अविजित योगदान गरेका छन् ।

त्यस्तै आउट भएका ओपनर मयंक अग्रवालले ७६ रन बनाएर आउट हुदा हनुमा विहारी ८ रनमा आउट समेटिएका थिए ।बलिङतर्फ अष्ट्रेलियाका पट कुम्मिन्सले दुई विकेट लिए ।