१८ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

होस्टेलमा तीन छात्रा गर्भवती, एउटीले जन्माइन् बच्चा



अ+ अ-

आफ्ना छोरा छोरी जहिले पनि राम्रै काम गर्नुन र राम्रै बाटोमा हिडिनु यो सबैका बुवा आमाको ईच्छा हुन्छ तर एउटा अच्चमको घटनासार्वजनिक भएको छ । भारतको ओडिशा राज्यको ओडिसाको ढेन्कनाल, कालाहाडी र जाजपुर जिल्लामा सरकारी स्कुलको होस्टेलमा बस्ने तीन छात्रा गर्भवती भएको घटना सार्वजनीक भएको हो । ओडिशा प्रहरीका अनुसार तीन जना मध्ये एकले भने होस्टेलमै बच्चा जन्माएकी छन् ।

ढेन्कनाल जिल्लाको सप्तसजायमा पर्ने एक स्कुलको छात्रावासमा कक्षा ८ मा पढ्ने छात्रा गर्भवती भएको कुरा सोहि स्कुलका प्रधानाध्यापक जर्नादन समालले प्रहरीलाई बताएका थिए । ढेन्कनालका उप(विभागीय प्रहरी अधिकारी एस के करीमले सो छात्रामाथि अनुसन्धान सुरू गरिएको बताएका छन् । छात्राले दिएको बयान अनुसार जाजपुर जिल्लाको कालियापानीका एक युवकलाई पक्राउ गरिएको छ ।

यसअघि भारतकै कन्धमाल जिल्लाको एक जनजातीय विकास विभागद्वारा सञ्चालित स्कुलको होस्टेलमा १४ बर्षीया छात्राले बच्चालाई जन्म दिएको थियो ।