

महाशिवरात्रि अर्थात शिवको भक्ति देखाउने दिन । मानिसहरु यो पर्व आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । कोहि शिवको मन्दिरमा दर्शन गर्न जान्छन् त कोहि आधुनिकतमा प्रबेश गरेको कारण घरबाटै दर्शन गर्छन् ।
भगवान शिवलाई त कसैलेपनि देखेको छैन् । तर फोटोको माध्यमबाट बिभिन्न रुप बनाएर यहि हो शिव भनेर चिनाउने गरिन्छ ।
आज पनि उस्तै रुप बनाएर फुटबल खेलाडि सलयोनल मेस्सी, पोर्न स्टार जोनी सिन्स र नेपाली कलाकार राजेश हमाललाई फोटो सपको प्रयोग गरेर शिवको रुपमा देखाईयो । बास्तवमा यी तीनै जना आ–आफ्नो फ्यानकालागि शिव छन् । जो कोहिले कमै भेटेका यी तीन जनालाई देख्न साथ छुट्टै कुरा आउन सक्छ । यी तीन शिवको भेषमा देख्दा कस्तो हुन्छ त हेरौं


